मान्छेले सिक्नु पर्ने अनुशासन

Posted by Omn-Nepal on Thursday, June 25, 2015 | 0 comments



अनुशासन
चीनका मजदुर काम गर्ने सवालमा अनुशासित मानिन्छन् । तर, त्यहाँका कुकुर पनि त्यत्तिकै अनुशासित हुँदा रहेछन् । खानाका निम्ति थाल बोकेर लाइनमा लागेका यी कुकुर चिनियाँ प्रहरीका लागि काम गर्छन् । चिनियाँ प्रहरीका विशेषज्ञबाट तालिमप्राप्त यी कुकुरले प्रहरीलाई विभिन्न अनुसन्धानमा सघाउने गर्छन् ।
तस्बिर : एजेन्सी

0 comments for "मान्छेले सिक्नु पर्ने अनुशासन"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु