भर्जिनिटी गुम्ने डरले पति संग सेक्स नगर्ने युवती !

Posted by Omn-Nepal on Saturday, June 13, 2015 | 0 comments




काठमाडौप्रायजसो युवतीहरू सेक्सका क्रममा हुने पीडा  भर्जिनिटी गुम्ने डरले सेक्स गर्न गाह्रो मान्दछन तर केकहिल्यै तपाइँले कुनै युवतीले आफ्नो भर्जिनिटी गुम्ने डरले आफ्नै श्रीमानसंस सेक्स  नगरेको कुरा सुन्नुभए को   तपाइँलाइ अचम्मनै लाग्न सक्दछ तर यो कुरा साँचो हो  यस्तो घटना एक २८ बर्षीय युवतीका  साथमा भएको  
हेल्थछ इन्डिया को एक सेक्स कोलममा प्रकाशित रिपोर्ट अनुसार २८ बर्षकी एक युवतीको बिबाह भएको  चार बर्षभैसकेको   तर उनी अहिले सम्म भर्जिन (कुमारीनै रहेकी छन  युवतीका अनुसारउनले आफ्ना श्रीमानलाइयस
 कुराका लागी राजी रेकी छन कि उनी इन्टरकोर्स गर्नेछैननमात्र युवतीका प्राइभेट पार्ट्स लाइ रगडेर तथाओरल सेक्स 
का साथमा मात्र सेक्स लाइफलाइ इन्जोइ गर्नेछन  तर अब बिबाह भएको चार बर्ष पछि यी युवतीसेक्सुअल रिलेशन  राख्न 
चाहन्छिन तर भर्जिनिटी  गुम्ने डरले उनी यो काम गर्न हिच्किचाउँछिन  अब यी युवतीकाउन्सलरको मद्दत चाहन्छिन  
यी युवतीको समस्याको जवाफ मा सेक्सुअल हेल्थ फीजिशियन  मेडिकल सेक्सथेरेपिस्ट डाविजयसारथी रमननाथले भनेका छन कि बिबाह अघि  लामो  समय सम्म भर्जिन बस्नु राम्रो कुरा हो तर बिबाह पछि पनि आफ्नो भर्जिनिटी कसबाट प्रोटेक्ट गर्ने   कसबाट भन्ने कुरा  युवतीमानै भर पर्दछ 

सेक्सका क्रममा पीडा हुनु फरक कुरा हो   यो कुरा पनि सही हो कि पहलो पटक सेक्सका क्रममा निकै पीडा हुन्छतर यति 
नि हैन कि त्यसलाइ सहन गर्न नसकियोस  बास्तबमाप्रेग्नेन्ट हुनका लागी सेक्सुअल रिलेशन  बनउनुनिकै आवश्यक हुन्छ  तरधेरै यस्ता तरिका हरू छन जसलाइ अपनाएर तपाइँले सेक्सको क्रममा हुने डरबाटमुक्ति पाउन सक्नुहुन्छ  तपाइँलाइ ने गेटिभ थट्सलाइ टाढा राख्नुपर्ने हुन्छ  एक राम्रो सेक्सोलोजिस्ट  सेक्सथेरेपिस्टसंग सल्लाह लिनु  पर्ने हुन्छ  जसले तपाइँ लाइ यस समस्याको समाधान गर्नमा मद्दत गर्दछन  

0 comments for "भर्जिनिटी गुम्ने डरले पति संग सेक्स नगर्ने युवती !"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु