सम्भोग गर्दा नारी र पुरुषलाई फरक-फरक अनुभूति किन हुन्छ ?
Posted by Omn-Nepal on Sunday, June 14, 2015 | 0 comments
I
प्रकृतिले नारी र पुरुषको शारीरिक बनावट फरक बनाएको छ । त्यसैले दुबैको सम्भोगको अनुभूति वा आनन्द पनि फरक-फरक हुनु स्वभाविक हो । तर अनौठो कुरा, सम्भोगका दौरानमा नारी-पुरुष दुबैको सहभागिता त्यत्तिकै हुनेगर्छ, तैपनि आनन्दमा फरक अनुभूति किन ?
कामसुत्रका अनुसार, पुरुषलाई सम्भोगको अन्त्यतिर मात्र चरम सुख मिल्ने गर्छ, यद्यपि महिलामा त्यस्तो हुँदैन । उनीहरुको आनन्दचाहिँ सिंगो संभोग प्रक्रियासँग जोडिएको हुन्छ । पुरुषमा जस्तै नारीमा पनि स्खलन हुने गर्छ, जसले उनीहरुलाई एकछिन विश्राम गर्ने इच्छा उत्पन्न गराउँछ ।
कामसुत्रले नारी-पुरुषको सम्भोगलाई विभिन्न तरिकाले व्याख्या गरेको छ -
रति- यो नारी-पुरुषको मिलनको समय हो, जसलाई संभोग वा मैथुन पनि भनिन्छ । यसको सुखद अनुभूति कैयौं तरिकाले प्राप्त गर्न सकिन्छ ।
रस- नारी-पुरुषको यौन अंगद्वारा अनुभव महसुस गर्ने माध्यम हो सुख ।
प्रीति- दिल वा दिमागको सुख
भाव- शारीरिक सम्पर्कद्वारा प्रेम बनाउनु
राग- मनमा प्रेमको सञ्चार हुनु
वेग- संभोगको दौरानमा नसाद्वारा वीर्यलाई अलग-अलग पार्नु
रत- नारी-पुरुषको शारीरिक मिलनको वेला हुने गतिमय अवस्था
संप्रयोग- नारी-पुरुषको शरीरमा उत्पन्न हुने सुखद संयोग
रत- शरीर, मन र चित्तबाट एक हुने समय
रह- एकान्त समयमा नारी-पुरुषमा हुने पारस्परिक प्रेम
शयन- नारी-पुरुष एउटै बेटमा सुत्नु
मोहन- संभोग सुखद्वारा मन-मस्तिष्क शान्त हुनु
सम्भोगका फरक रहस्य - यौन अंग, संभोगकाल वा रति सुखको अनुभूतिका आधारमा सम्भोगका फरक रहस्य खुलाएको छ । वात्स्यायनका तर्क छ कि, मानिसहरुले संभोग गर्नुअघि आपसि समझदारीले त्यस्तो क्षण तय गर्नुपर्छ ।
रति- यो नारी-पुरुषको मिलनको समय हो, जसलाई संभोग वा मैथुन पनि भनिन्छ । यसको सुखद अनुभूति कैयौं तरिकाले प्राप्त गर्न सकिन्छ ।
रस- नारी-पुरुषको यौन अंगद्वारा अनुभव महसुस गर्ने माध्यम हो सुख ।
प्रीति- दिल वा दिमागको सुख
भाव- शारीरिक सम्पर्कद्वारा प्रेम बनाउनु
राग- मनमा प्रेमको सञ्चार हुनु
वेग- संभोगको दौरानमा नसाद्वारा वीर्यलाई अलग-अलग पार्नु
रत- नारी-पुरुषको शारीरिक मिलनको वेला हुने गतिमय अवस्था
संप्रयोग- नारी-पुरुषको शरीरमा उत्पन्न हुने सुखद संयोग
रत- शरीर, मन र चित्तबाट एक हुने समय
रह- एकान्त समयमा नारी-पुरुषमा हुने पारस्परिक प्रेम
शयन- नारी-पुरुष एउटै बेटमा सुत्नु
मोहन- संभोग सुखद्वारा मन-मस्तिष्क शान्त हुनु

कामशास्त्रका विद्धानको यो मत छ कि, पहिलो संभोगमा पुरुषको उत्तेजना थोरै समयको लागि र तिव्र गतिमा उत्पन्न हुन्छ । त्यसको विपरित नारीमा यौन उत्तेजना अधिकतम समयसम्म चल्ने खालको ‘सुस्त’ गतिमा हुन्छ । नारीमा जब-जब स्खलन हुँदै जान्छ, तब उनीहरुमा उत्तेजना झन्झन् बढ्दै जान्छ ।
त्यसलगत्तै गरेको दोस्रो संभोगमा पुरुषको समय बढेर जान्छ, र त्यो सुस्त गतिमा उत्तेजना उत्पन्न हुन्छ । तर, महिलाको भने यो समयमा उत्तेजना कम समयको लागि उत्पन्न हुन्छ र त्यसको गति निकै तिव्ररुपमा भइरहेको हुन्छ ।
बढीजसो संभोग गर्ने वेला महिलाको स्खलन हुनुभन्दा अगावै पुरुषको वीर्य स्खलन भइसकेको हुन्छ । त्यसैले यस्तो वेला पुरुषले आफ्नो स्खलन भइसकेपछि पनि महिलालाई अंगालोमा बाधिरहन र चुम्बनलाई निरन्तरता दिइरहनु बुद्धिमानी हुने वात्स्यायनको सुझाव छ ।
स्रोत: नेपालीपत्र
-
0 comments for "सम्भोग गर्दा नारी र पुरुषलाई फरक-फरक अनुभूति किन हुन्छ ?"
Leave a reply