You are here: Home /
समाचार /
 |
हरेक बर्षको हरिबोधिनी एकादशीको अघिल्लो रात देशैभरिका महादेव मन्दिरहरुमा झै धादिङको बैरेनी गाबिस वडा नम्बर ९ महेशदोभान ( अम्लेश्वोर महादेवको मन्दिर ) मा यो बर्ष मृत्यु भएका आफन्तहरुको चिरशान्तिको कामनाका लागि रात भरी बत्ती बालेर, नाचगान गरेर, भजन गाएर जात्रा मनाउने चलन अनुसार आज पनि जात्रा लागिरहेको छ । तस्बिर : कुशलबाबु अधिकारी |
0 comments for " "
Leave a reply