अब अफिसमै पोर्न फिल्म, अनि हस्तमैथुन पनि
Posted by Omn-Nepal on Wednesday, June 10, 2015 | 0 comments
ब्राजीलको एक उच्च अदालतले यस्तो फैसला गरिदिएको कि, एक सेक्सकी बिरामी महिलालाई अब अफिसमै पोर्न फिल्म हेर्ने र हस्तमैथुन गर्ने अधिकार प्राप्त भएको छ ।
शरिरमा भएको केमिकलको असन्तुलनका कारण गम्भीर चिन्ता र कामुकताको शिकार बनेकी ती महिलालाई अदालतले गरेको यस्तो फैसलाबाट निकै राहत प्राप्त भएको छ । अदालतले उनलाई अफिसमै पार्न फिल्म हेर्न र हस्तमैथुन गर्न सक्ने अधिकार दिएको छ ।
एक कम्पनीमा लकाउन्टेनको पेशा अंगालेकी ब्राजीलकी एना कैटेरियन बेजेरो एक बिरामका कारण निकै तनाबमा थिईन जसको समस्या समाधानका लागि उनले दैनिक कम्तीमा ४७ देखि ५० पटकसम्म हस्तमैथुन गर्नु पर्ने हुन्थ्यो । यस्तो अचम्मको रोगले पिडीत महिलालाई अफिसले जागिरबाट निकाली दिएपछि उनले अदालतको सहारा लिएकी थिईन । बिरामीले पनि काम गर्न पाउनु पर्ने भन्दै अफिसमै सबै गर्न पाउने फैसला अदालतले गरिदिए पछि उनलाई अहिले निकै राहत मिलेको छ ।
आफनो रोगबाट आँफै दिक्क बनेकी एनालाई अदालतको फैसलासंगै एक चिकित्सकले पनि सहयोग गरेका छन् । ड.कार्लोस होवर्टको मेडिकल सहयोगका कारण ऐना अहिले अफिसमा १७–१८ पटकमात्रै हस्तमैथुन गर्ने गरिकी छन् ।
0 comments for "अब अफिसमै पोर्न फिल्म, अनि हस्तमैथुन पनि"
Leave a reply