धेरै फेसबुक चलाउनेलाई डिप्रेसन हुने खतराः अध्ययन

Posted by Omn-Nepal on Thursday, April 9, 2015 | 0 comments




हाउसटन, – यदी तपाईं धेरै फेसबुक चलाउनुहुन्छ भने ख्याल गर्नुहोस् किनभने एउटा नयाँ अध्ययनले धेरै फेसबुक चलाउनेहरुलाई डिप्रेसन हुने खतरा रहने देखाएको छ । उक्त अध्ययनका अनुसार फेसबुकमा धेरै समय विताउनेहरुले आफ्नो जीवनसँग र फेसबुकमा रहेका आफ्ना साथीहरुको जीवन र उपलब्धीसँग तुलना गर्न थाल्छन् जसले गर्दा उनीहरु डिप्रेसनको सिकार बन्न पुग्छन् । 

अध्ययनकर्ताहरुले यसरी आफ्नो जीवनको सामाजिक तुलना गर्नेहरुमा डिप्रेसनको लक्षण देखिने बताएका छन् । आज बन्द कार्यक्रमकै अवस्थामा विहान उद्योगी व्यवसायीहरु गठबन्धनका संयोजक एवं एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई भेटी बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरे अनुसार तीन दिनको बन्द कार्यक्रममा केही फेरबदल हुने सम्भावना पनि रहेको स्रोतले जनाएको छ । उद्योगीहरुको आग्रहमा अध्यक्ष प्रचण्डले आज साँझ बस्ने गठबन्धनको बैठकमा बन्दका कार्यक्रम फिर्ता लिने बारे आफूले प्रस्ताव लगिने भनिएको स्रोतले जनाएको छ । 

यद्यपी गठबन्धनका एक घटक सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले आन्दोलन फिर्ता होइन बरु अझ सशक्त बनाउने बताए । शान्तिपूर्ण आन्दोलनमाथि जुन प्रकारले आज प्रहरीले ज्यादती गरे त्यसको विरोधमा झन् आन्दोलन सशक्त हुने तर आन्दोलन फिर्ता नुहने बताए । गठबन्धन सचिवालयका सदस्य पनि रहेका सुमनले साँझ बस्ने बैठकमा आन्दोलनको समिक्षा हुन्छ तर भोलीदेखि नै आमहडताल फिर्ता नहुने दावी गरे । यता, मधेशी जनाधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव पनि आन्दोलनलाई अझ सशक्त बनाउनुपर्ने पक्षमा रहेका छन् ।

0 comments for "धेरै फेसबुक चलाउनेलाई डिप्रेसन हुने खतराः अध्ययन"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु