धादिङवेंशीमा यस्तो रमाइलो हिलेजात्रा

Posted by Omn-Nepal on Friday, August 23, 2013 | 0 comments


धादिङ/ गाईजात्राको भोलिपल्ट मनाइने हिलेजात्रा शुक्रबार धादिङवेंसीमा धुमधाम भयो । यो जात्रामा बिशेष गरी रोपाईसंग सम्वन्धित रहेका गोरु जोत्ने, वाउसे लगाउने र रोपाहार वाट धान रोप्ने कार्यहरु नृत्यको माध्यमवाट देखाइने गरिन्छ । विगतका बर्षमा नेवार समुदायले मात्र मनाउने गरेको हिले जात्रामा पछिल्लो समयमा अन्य समुदायको सहभागिता बढ्दै जान थालेको छ । हिले जात्रासंगै लाखे नाच र विभिन्न पात्रहरुको अभिनय गर्दै वजार परिक्रमा गरी जात्रा मनाइएको छ ।धादिङवेंसीमा निकालिएको हिलेजात्राका तस्बिर हेर्नुहोस्: /#sthash.d1Ju4L84.dpuf

0 comments for "धादिङवेंशीमा यस्तो रमाइलो हिलेजात्रा "

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु