वजेटका विषयमा सहमति जुटाउन प्रचण्डको पहल
Posted by Omn-Nepal on Saturday, November 10, 2012 | 0 comments

राष्ट्रपति डा. रामवरण यादवसंग तत्काल बजेटमा सहमति जुटाउने बताएका
प्रचण्डले शनिबार बिहानैदेखि पहल थाल्नुभएको हो । प्रचण्डले शनिबार नै
पूर्वअर्थमन्त्री र विज्ञसंग दिउँसो छलफल गर्ने तयारी भएको उहाँको नीजि
सचिवालयले जनाएको छ ।
बजेटकै विषयमा बेलुकी एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ ।
0 comments for "वजेटका विषयमा सहमति जुटाउन प्रचण्डको पहल"
Leave a reply