पार्टनरको सेक्स हेर्न पनि मोबाइल एप

Posted by Omn-Nepal on Friday, June 19, 2015 | 0 comments



iphone-sex-250x154यदि कसैले आफ्नो सहबासको फुटेज हेर्न चाहे आफ्नो पार्टनरको नजरबाट यौन दुनियाँ देख्न सक्ने छन्। अब तपाई सेक्सलाई आफ्नो बेडरुममा अलग एंगलबाट पनि देख्न सक्नु हुनेभएको छ। गुगल ग्लासमा एउटा ऐप छ ग्लांस नामको । त्यसबाट यो सब सम्भव हुने भएको हो ।
यो ऐप चाँडै सार्वजनिक हुने बताइएको छ। डेली मेलमा प्रकाशित समाचारअनुसार यसको प्रयोगका लागि दुवै पार्टटरले गुगल ग्लास भने लगाउनुपर्नेछ । दुवैले ओके गर्ने बित्तिकै गुगल ग्लासको यो एपले काम सुरु गर्नेछ । यो प्रविधिको माध्यमबाट दुवै पार्टनर एकअर्काको आँखाको माध्यमबाट हेर्न सक्नेछन् ।
जसै तपाईको सेशन सकिनेछ र तपाईले ओके भनेपछि यो ग्लान्स पनि बन्द हुनेछ । यो एप तीन जनाले बनाएका हुन्। यो एप बनाउने आइडिया उनीहरुको दिमागमा लण्डनमा गत वर्ष आएको थियो । ग्लान्सका बारेमा यी तीन जनाको भनाइ छ कि यो एपले तपाईहरुको निजी अनुभव परिवर्तन गर्न सक्छ । जसमा सेक्स पनि संलग्न छ।
यसलाई एउटा प्रयोगका रुपमा लिइएको छ। यसबाट भविष्यमा अन्य धेरै विकास गर्न सकिने उनीहरुको भनाइ छ। ग्लान्स लगाएर सेक्स गर्नु आफैमा एउटा नयाँ सोच हो। एप बनाउनेहरुका अनुसार ग्लान्सको प्रयोग गर्दा गोपनीयतामा ध्यान दिन भने जरुरी छ। यसमा देखिएका सबै फुटेज फोन वा डाटावेसमा रहने छैन । यो एप प्रयोग गरेर बन्द गरेपछि त्यहाँ रहेका फुटेज आफै गायब हुने बताइएको छ। एजेन्सी

0 comments for "पार्टनरको सेक्स हेर्न पनि मोबाइल एप"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु