अर्धनग्न युवतीहरुको यस्तो अनौठो विश्व रेकर्ड
Posted by Omn-Nepal on Sunday, June 7, 2015 | 0 comments
गिनीज बुकमा दिनदिनै नया नया, अनौठा र बिभिन्न किसिमका क्रियाकलापहरु गरेर रेकर्ड राख्ने क्रम बढ्दै गएको छ । सामान्य देखि संसारलाई चकित पार्ने रेकर्डहरु गिनिज बुकमा दर्ता भएका छन । अष्ट्रेलियामा भने अर्धनग्न सुन्दरीहरुले ब्रा र पेन्टीको भरमा सबै भन्दा लामो अर्धनग्न परेड गरेर यो रेकर्ड राखेका हुन् । यस क्रममा ३५७ सुन्दरीहरुले एकैसाथ बिकिनी पहिरिएर यस्तो अनौठो रेकर्ड बनाएका थिए ।
0 comments for "अर्धनग्न युवतीहरुको यस्तो अनौठो विश्व रेकर्ड "
Leave a reply