एउटा सेल्फीले फोहर टिप्ने बालिका करोडपति
Posted by Omn-Nepal on Sunday, April 12, 2015 | 0 comments

एजेन्सी : एक विवादित सेल्फीले फोहर टिप्ने अफ्रिकन बालिकालार्इ करोडपति बनाएको छ । साउदी अरबको जेद्दाहमा केही दिनअघि एक युवाले ती बालिकाले फोहर टिप्दै गरेको पृष्ठभूमि भएको सेल्फी ट्वीटरमा पोस्ट् गरेपछि ती बालिकाको भाग्य खुलेको हो ।
गल्फ न्यूजका अनुसार सेल्फीमा बालिकाले चर्चित साउदी फुटबल क्लब अल इत्तिहादको जर्सी लगाएकी छन् । फोहर टिप्दै गरेकी बालिकालार्इ देखेर मन पग्लेका युवाले सेल्फी लिर्इ ट्वीटरमा हालेको थियो ।
यो सेल्फीलार्इ ती युवाले स्न्या च्याटमा समेत पोस्ट् गरेका थिए । यो सेल्फीले साउदीमा विवादको ठूलो रुपै लिएको छ । अल इत्तिहाद फुटबल क्लबको जर्सीमा बालिकालार्इ देखेपछि त्यो क्लबको समर्थक रिसले चुर भएका हुन् । ।
टि्वटरमा सेल्फी लिने युवाको कडा आलोचना भएको छ । युवकले फोहर उठाउने बालिकालार्इ हाँसोको पात्र बनाएको भन्दै उनको आलोचना भएको हो ।
आलोचनापछि स्न्याप च्याटले यो फोटो हटाएको छ । तर त्यतिबेलासम्म यो सेल्फी सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । अरब न्यूजका अनुसार यो सेल्फीलार्इ जातिबादी भएको आरोपसमेत लाग्यो ।
सामाजिक सञ्जालमामात्रै होइन बाहिर पनि यो सेल्फीलार्इ लिएर सउदी अरबका नागरिक र प्रवासीबीच तीब्र बहस भयो । आलोचना र विवादकाबीच यही सेल्फीका कारण बालिकाप्रति सहानुभूति पैदा गरिदियो ।
बालिकासँग सेल्फी पोस्ट् गर्ने युवाले पनि माफी माग्दै बालिकासामू पुगेर उनलार्इ उपहार पनि दिए । उनले उपहार दिँदै गरेको फोटो ट्वीटरमा पनि पोस्ट् गरे ।

फोहर टिप्ने बालिका पृष्ठभूमिमा राखेर सेल्फी लिँदै युवक । यही सेल्फीले यी बालिकालार्इ सहयोग जुटेको हो
0 comments for "एउटा सेल्फीले फोहर टिप्ने बालिका करोडपति"
Leave a reply