Posted by Omn-Nepal on Saturday, November 22, 2014 | 0 comments



मंसिर–७, धादिङ जिल्लाको ईतिहासमा सबैभन्दा पुरानो पुस्तकालय जनता पुस्तकालाई थप पुस्तकहरु ओपन स्पेश नेपालले प्रदान गरेको छ । शनिवार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि संस्थालाई २ हजार पुस्तकहरु प्रदान गरेके हो । ओपन स्पेश नेपालका प्रोजेक्ट लिडर रोहित अग्रवालले पुस्तकालयका सभापती देवीप्रसाद अधिकारीलाई प्रदान गर्नुभएको हो । वि.स. २०४८ सालमा स्थापना गरिएको जनता पुस्तकालयमा विभिन्न प्रकारका पुस्तकहरु पढ्न पाईने देवीप्रसाद अधिकारीले बताउनुृ भयो । नियमति पाठकहरुले पढ्न सक्ने व्यवस्था गर्न संस्थाले पहल थालिरहेको छ ।

0 comments for " "

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु